मंगलबार नेपाली सेनाको जहाज क्याप्टेन कैलाश गुरुङको उपचारको क्रममा निधन भएको बझाङका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले जानकारी दिए । यस्तै अन्य २ जना घाइते भएका छन् ।
सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।
Post a Comment