फिल्मको निर्देशन मोहित पुरीले गर्न लागेको बताइएको छ । यस अघि पनि फरहान र श्रद्धा ‘रक अन २’ मा सँगै देखिएका थिए ।मोहितको आगामी फिल्म १९७९ को हलिउड फिल्म ‘च्याम्प’ बाट प्रभावित छ ।यसमा उनले आफ्नै जीवनको केही अंश पनि मिसाउनेछन् । यति बेला श्रद्धाको फिल्म हसिना पारकर रिलिज हुने तयारीमा छ ।
फरहान प्रेमिका श्रद्धासँग आशिकी २ मा सँगै काम गर्दै
एजेन्सी- बलिउड निर्देशकरअभिनेता फरहान अख्तरले प्रेमिका श्रद्धा कपुरसँग आशिकी २’ मा काम गर्ने भएका छन् । पत्नी अधुनासँग सम्वन्धविच्छेद गरेर बसेका फरहानले अब प्रेमिका श्रद्धा कपुरसँग काम गर्न लागेको बताइएको छ ।
फिल्मको निर्देशन मोहित पुरीले गर्न लागेको बताइएको छ । यस अघि पनि फरहान र श्रद्धा ‘रक अन २’ मा सँगै देखिएका थिए ।मोहितको आगामी फिल्म १९७९ को हलिउड फिल्म ‘च्याम्प’ बाट प्रभावित छ ।यसमा उनले आफ्नै जीवनको केही अंश पनि मिसाउनेछन् । यति बेला श्रद्धाको फिल्म हसिना पारकर रिलिज हुने तयारीमा छ ।
फिल्मको निर्देशन मोहित पुरीले गर्न लागेको बताइएको छ । यस अघि पनि फरहान र श्रद्धा ‘रक अन २’ मा सँगै देखिएका थिए ।मोहितको आगामी फिल्म १९७९ को हलिउड फिल्म ‘च्याम्प’ बाट प्रभावित छ ।यसमा उनले आफ्नै जीवनको केही अंश पनि मिसाउनेछन् । यति बेला श्रद्धाको फिल्म हसिना पारकर रिलिज हुने तयारीमा छ ।
Labels:
Entertainment
,
Featured
Post a Comment