Latest Updates :

एक हजार लाइक्स वा यसलाई तल झार्दिउँ ? यो कस्तो बाउ जसले फेसबुक लाइकको लागी आफ्नै छोरालाई यस्तो गर्यो !

SHARE THIS POST :
अल्जेरिया, आषाढ ७। एक हजार लाइक्स वा यसलाई तल झार्दिउ ? यस्तै स्टाटस लेखेर फोटो फेसबुकमा अपलोड गर्ने एक पुरुष प्रहरी फन्दामा परेका छन | यो घटना हो अल्जेरियाको। जहाँ अदालतले एक बाबुले आफ्ना सानो छोरालाई झ्यालमा झुण्ड्याएको अभियोगमा दुई वर्षको जेल सजाय सुनाएको बीबीसीले समाचार लेखेको छ, जुन सुन्दै अनौठो लाग्छ |

एक व्यक्तिले आफ्नो छोरालाई अग्लो भवनको एक झ्यालबाट झुण्ड्याएर फोटो खिचेका थिए। र त्यो तस्बिरमा ‘एक हजार लाइक्स वा म यसलाई तल झार्दिउँ भन्ने स्टाटस लेखेर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए।

उनले उक्त फोटो फेसबुकमा अपलोड गर्ने बित्तिकै फेसबुक प्रयोग गर्ताले घृणित कार्य भन्दै बिरोध गरेका थिए | बिरोध त्यतिमा मात्र रोकिएन केहि ले उक्त फोटो सहित प्रहरीमा रिपोर्ट नै गरे र उनलाई प्रहरीले पक्राउ गर्यो |प्रहरीले अदालतमा लागे पछी उनलाई दुइ बर्षको जेल सजाय भएको थियो | – एजेन्सी

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger