Latest Updates :

पोर्न स्टार मिया खलिफाले यी ठिटोलाई हानिन् ‘दह्रो मुक्का’, कारण यस्तो

SHARE THIS POST :
मिया खलिफासँग सेल्फी लिँदा यी व्यक्तिले ठूलै मूल्य चुकाउनु परेको छ । टेक्सासका सान एन्टोनियाका यी पुरुषले पूर्व पोर्न स्टार खलिफाको अनुमती बिना नै सेल्फी लिएका थिए जसका कारण मियाले २० वर्षे ठिटाको मुखैमा ‘दह्रो मुक्का’ हानेकी थिइन् । तर उनलाई मियाको मुक्काले केही फरक पारेको जस्तो देखिँदैन ।



 ट्वीटर ह्यान्डलमार्फत ती युवकले मिया खलिफाले नचाहेको तस्बिर र मुक्काका कारण अनुहारमा बसेको निल डामसहितको तस्बिर पोष्ट गरेका छन् । ‘मिया खलिफासँग फोटो खिचें र उनले मलाई मुखमा मुक्का हानेकी छिन्,’ उनले लेखेका छन् । मंगलबार रातीसम्म उनको ट्वीटलाई ९ हजारले लाइक गरेका छन् भने ३ हजार ७ सय पटक रिट्वीट भएको छ । खलिफाका अरु प्रशंसकले भने उनीसँगको आफ्नो तस्बिर पोष्ट गरेर केही चोटपटक नलागेको भनी मजाक गरेका छन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger