शंकर अधिकारी घायलको लेखनर निर्देशनमा तृष्णा खड्का को मुख्य भुमिकामा सेखर अधिकारी र माया गीरी को अभिनय, केशव अधिकारी को छायांक पन र सरिता अधिकारिको सम्पादन रहेको सर्ट मुभी पैसाको कमाल ।
नारी अस्मिता सङ खेल्दै , लुट्दै अनि हत्या गरेर फरार हुने एक अपराधीको पर्दाफास यसरी भयो
काठमाडौँ- केहि समय अगाडि पुर्वान्चलमा घटेको सत्य घटना लाइ जनचेतना को लागी केहि नाटकीय रुपान्तरण गरेर एन एच एस मिडिया ले प्रस्तुत गरेको छ।
शंकर अधिकारी घायलको लेखनर निर्देशनमा तृष्णा खड्का को मुख्य भुमिकामा सेखर अधिकारी र माया गीरी को अभिनय, केशव अधिकारी को छायांक पन र सरिता अधिकारिको सम्पादन रहेको सर्ट मुभी पैसाको कमाल ।
शंकर अधिकारी घायलको लेखनर निर्देशनमा तृष्णा खड्का को मुख्य भुमिकामा सेखर अधिकारी र माया गीरी को अभिनय, केशव अधिकारी को छायांक पन र सरिता अधिकारिको सम्पादन रहेको सर्ट मुभी पैसाको कमाल ।
Labels:
Entertainment
,
Featured
Post a Comment