Latest Updates :

धनुषामा बस पल्टियो: ६ घाइते, थप विवरण आउन बाँकी

SHARE THIS POST :
धनुषा, जेठ २९ – धनुषामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

खजुरीबाट जनकपुरका लागि छुटेको ज १ ख १८५५ नम्बरको यात्रुबाहक बस तिनकौरिया चोक नजिक सडकबाट पल्टिदा ६ जना यात्रु घाइते भएको बताइएको छ ।

घाइतेलाई उपचारका लागी जनकपुर अञ्चल अस्पताल ल्याउन तयारी भइरहेको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger