काठको विषयमा सामान्य विवाद हुँदा विकले खुकुरी प्रहार गरेक थिए । मगरको घटना स्थलमै ज्यान गएको डिएसपी गौतमकुमार केसीले बताउनुभयो । विकलाई खुकुरी सहित पक्राउ गरेको र मृतक मगरलाई खाँदबारी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।
काठको विषयमा सामान्य विवाद हुँदा खुकुरी प्रहार गरी हत्या
संखुवासभा, जेठ २३ – संखुवासभाको पाँचखपन नगरपालिकामा खुकुरी हानेर एक जनाको हत्या गरिएको छ । स्थानीय बासिन्दा खगेन्द्र बिकले पाँचखपन नगरपालिका–६ लिङलिङमा छत्र मगरलाई खुकुरी प्रहार गरेका हुन् ।
काठको विषयमा सामान्य विवाद हुँदा विकले खुकुरी प्रहार गरेक थिए । मगरको घटना स्थलमै ज्यान गएको डिएसपी गौतमकुमार केसीले बताउनुभयो । विकलाई खुकुरी सहित पक्राउ गरेको र मृतक मगरलाई खाँदबारी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।
काठको विषयमा सामान्य विवाद हुँदा विकले खुकुरी प्रहार गरेक थिए । मगरको घटना स्थलमै ज्यान गएको डिएसपी गौतमकुमार केसीले बताउनुभयो । विकलाई खुकुरी सहित पक्राउ गरेको र मृतक मगरलाई खाँदबारी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।
Labels:
Featured
,
National News
Post a Comment