केहि समय अगाडी चितवन पुगेका शरद र निशाले विहे गर्न लागेको समाचार सार्वजनिक भएको थियो। प्रेम चर्चा संगै ब्रेकअप सम्मको हल्ला चलाईएको दुवैले विहे गरेका हुन् । चलचित्रकर्मी र आफन्तलाई भने दुवैले आईतवार पार्टी दिने छन् । प्राप्त तस्बिरमा नीशाले सारी लगाएकी छिन् भने शरद नेपाली पोशाकमा सजिएका छन् ।दुवैलाई शुभकामना र बधाई !
काठमाण्डौको एक पाँच तारे होटलमा ने निशा र शरद बेहुला बेहुली
नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर आज वैवाहिक जीवनमा बाँधिदैछन् । यी दुइको बिहे अहिले काठमाण्डौको एक पाँच तारे होटलमा चलिरहेको छ । केही बर्ष लामो प्रेम सम्बन्धपछि यी दुइ वैवाहिक जीवनमा बाँधिएका हुन् । सिमित व्यक्तिको उपस्थितिमा आज दुवैले विहे गरेका हुन् ।
केहि समय अगाडी चितवन पुगेका शरद र निशाले विहे गर्न लागेको समाचार सार्वजनिक भएको थियो। प्रेम चर्चा संगै ब्रेकअप सम्मको हल्ला चलाईएको दुवैले विहे गरेका हुन् । चलचित्रकर्मी र आफन्तलाई भने दुवैले आईतवार पार्टी दिने छन् । प्राप्त तस्बिरमा नीशाले सारी लगाएकी छिन् भने शरद नेपाली पोशाकमा सजिएका छन् ।दुवैलाई शुभकामना र बधाई !
केहि समय अगाडी चितवन पुगेका शरद र निशाले विहे गर्न लागेको समाचार सार्वजनिक भएको थियो। प्रेम चर्चा संगै ब्रेकअप सम्मको हल्ला चलाईएको दुवैले विहे गरेका हुन् । चलचित्रकर्मी र आफन्तलाई भने दुवैले आईतवार पार्टी दिने छन् । प्राप्त तस्बिरमा नीशाले सारी लगाएकी छिन् भने शरद नेपाली पोशाकमा सजिएका छन् ।दुवैलाई शुभकामना र बधाई !
Labels:
Entertainment
,
Featured
Post a Comment