तस्बिरमा उनकी श्रीमतीले राइनाहले आफ्नो एक महिनाको बच्चा आर्लेलाई सोफामा बसेर दुध चुसाइरहेका छन् । र, ह्यारिङ्टोन महासयले बच्चा झैं गरी श्रीमतीको अर्को स्तन चुसिरहेका छन् । राइनाहले पनि श्रीमानको यो हर्कतलाई खुशीसाथ स्वीकारेको तस्बिरबाट देखिन्छ ।
तस्बिरको क्याप्सनमा ह्यारिङ्टोनले लेखेका छन्, ‘हामीले एउटा गजब काम गर्यौं, हाहाहा…’ । इन्स्टाग्राममा ६० हजार फलोअर्स भएका ह्यारिङटोनको यस तस्बिरले ठूलै हल्लाखल्ला उत्पन्न भएको थियो । हजारौंले यसमा लाइक गरे भने सयौंले कमेन्ट गरे । तर पछि इन्स्टाग्रामले सो तस्बिर हटाइदिएको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै उनले आफूले साँच्चिकै दुध चुसेको नभई अभिनय मात्र गरेको दावी गरे ।
‘यो ठट्टैठट्टामा गरिएको थियो,’ उनले भने, ‘सबैलाई रमाइलो होस भनेर इन्स्टाग्राममा पोष्ट गरेको थिएँ ।’
त्यसो वयस्क व्यक्तिले दुध चुसेको फोटो सामाजिक सञ्जालमा राखिएको यो पहिलो घटना होइन ।
Post a Comment