बोइंग ७३७ जहाजको ककपिटमा लगेर जबरजस्ति काखमा बस्न लगाएपछि उनी वर्खास्तिमा परेका हुन् । कोलकत्ताबाट बैंकक फ्लाइटको जहाजका पाइलटले एयरहोस्टेजलाई ककपिटमा बोलाएर काखमा बस्न लगाएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।
ति पाइलटले उडीहरेको बिमान भित्र एयरहोस्टेजमाथि यौन शोषण मात्रै नगरी यात्रुहरुको जीउ धनमाथी समेत खेलवाड गर्न खोजेको आरोप लगाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ति पाइलटलाई कडा भन्दा कडा कारबाहि हुने अनुमान गरिएको छ ।
Post a Comment