Latest Updates :

भर्खरै गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु

SHARE THIS POST :

दुखत खबर
भर्खरै गोठाटार पुल तथा जोरपाटी एभरेष्ट पेट्रोल पम्प अगाडी भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । भर्खरै भएकाे उक्त दुर्घटनामा माेटर साइकल चालकका अपत्यारिलो र असामयिक निधन भएकाे घटनास्थलबाट देख्न सकिन्छ ।

क्रान्ति दोङकाे फेसबुकवालबाट ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger