Latest Updates :

हजुरको नाम सुने पछी मेरो १ लाख रुपया बच्यो… माता संगको भिडियो अन्तरबार्ता :

SHARE THIS POST :

यसरी सोझा,सिधा जनता को हत्या हुनु तथा अशंख्य घटना हुनु र पाटी पाटी बिचमॉ बिभाद आईरहनु र अहिलेको गणतन्त्रमॉ देखियो बिभिद घट्नाहरु भन्दा बरु सबैले सहज बाँच्न पाऊने तन्त्र नै राजतन्त्र हो र देशमा शान्ति देख्ने जतिलाई मन भित्र भएको होला कौतुहल किन हुन्छ यसरी घट्ना दिनका दिन यस बारेमा बोल्ने कोहो होला त?शत्तामॉ नभाकोले मिलेन हजुर बोल्न यहा कहा पाईन्छ र यहा गरिब,दुखिको कुरा सुन्ने को होला त?बरु यो देशका नेताले नगरेको कॉम ऊहा कलाकारहरु धुर्मुस र सुन्तली नाम बाट यति धेरै नगन्य कार्य हरु गरेर गरिब जनताहरुको मन जित्न सफल कलाकार अनि हाम्रो देशको असल जनताको मन मुटुमा बस्न सफल र दयालु मन भएको ब्याक्ति पुर्व युवराज्ञी हिमॉनी राज्य लक्ष्मी देवि शाहा सरकारको सँधै जय जय होश हजुर को यो जनता को लागि ऑफु जस्तो सुकै अबस्थामा रहेर पनि देशमा अनगिन्ति सेवा सुबिधाहरु बाट सहयोग गरेर देश नेपाल प्रति ऊच्चतम भाबका साथमॉ हाम्रो नेपाल को चिन्ता लिने राजा र ऊहाहरु दुईजना कलाकार भन्दा बाहेक कोही देखिन्न अहिले सम्म हामी सबै मिलेर देश बनाऊँ र सुन्दर शान्त नेपाल भनेर चिन्न र हेर्न पाऊँ यही शुभकामना र यस्तो काम प्रतिऊत्तर दायित्व सबै नेपालीमॉ होश जय देश जय नेपाल – Mata Sabita Saru Sharma Acharya

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger