Latest Updates :

देखेर नि नदेखे झै नगर्नुहोला #RIP & #SHARE.. नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ

SHARE THIS POST :

नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ। यस् दुखद घडीमा उहाँहरुको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् साथै उनिहरुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger