नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ। यस् दुखद घडीमा उहाँहरुको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् साथै उनिहरुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौ।
देखेर नि नदेखे झै नगर्नुहोला #RIP & #SHARE नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा
नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ। यस् दुखद घडीमा उहाँहरुको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् साथै उनिहरुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौ।
Labels:
Featured
,
National News
Post a Comment