Latest Updates :

LIVE : अचानक रेणु दाहाल जित नजिक ?? यस्तो छ हालसम्मको ताजा मत परिणाम (भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम आउन अझै एक साता लाग्ने देखिएको छ । निर्वाचन भएको ५ दिनमा चारवटै महानगरपालिकाको एक चौथाइ पनि मतगणनाको काम सम्पन्न नभएपछि अझै कति दिन कुर्नुपर्ने हो भन्ने अन्योल देखिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger