Latest Updates :

करिना र सैफका ५ महिनाका छोरा तैमुरले फोटो खिच्दा क्यामेरामा पोज दिएपछि

SHARE THIS POST :

एजेन्सी । बलिउडका चर्चित अभिनेता सैफ अली खान र करिना कपुरका छोरा तैमुर जन्मिए लगत्तै यो जोडीले फोटो सार्वजनिक गरेन ।


तर ५ महिना पुगेका तैमुरको तस्विर करिनाले सामाजिक संजालमा पोष्ट गरे लगत्तै कैयौँले राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

धेरै शेयर गरेको तस्विरमा अधिकांशले क्युट बेबी भन्ने कमेन्ट गरेका छन् । तैमुर क्रेडलमा बसेको उक्त तस्विरमा उनले क्याप लगाएका छन् । र तस्विर खिच्ने बेलामा क्यामरामा हेरेको निकै सुहाएको छ ।

सुरुवाती समयमा तैमुरको नामलाई लिएर सामाजिक सञ्जाल र मिडियामा व्यापक टिका(टिप्पणीहरु भएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger