Latest Updates :

भरतपुरमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता यीनै हुन्

SHARE THIS POST :
 
काठमाडौं – भरतपुर महानगरपालिकाको जारी मतगणना क्रममा अहिले मध्यरात माओबादी तिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरेका छन्।

मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि वाईसीएलहरु ले हुलदंगामा ओर्लिएका हुन्। गणनास्थलमा सहभागी माओबादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले जानकारी दिए। उनका अनुसार मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बाँकि तल भिडियोमा हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger