Latest Updates :

भारतीय प्रधानमन्त्री मोदी श्रीलंका पुगेर नेपालको बारे यस्तो डरलाग्दो कुराको खुलासा गरे : अहिले नेपाल जति संकटमा गुज्रिएको छ अब त्यो भन्दा पनि डरलाग्दो संकटमा गुज्रिने छ >>>{भिडियो सहित}

SHARE THIS POST :
प्रकाशित मिति: May 13, 2017
काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल ठूलो संकटबाट गुज्रिरहेको र त्यो अबधि अझै लामो समयसम्म लम्बिन सक्ने बताउनु भएको छ। श्रीलंकाको कोलम्बोमा वुद्ध जयन्तिका अबसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो,‘जुन धर्तीमा भगवान गौतम वुद्धको जन्म भयो।

सवैको प्यारो देश नेपाल अहिले भयंकर ठूलो संकटबाट गुज्रिरहेको छ। यो संकटबाट नेपाल अझै कति समयसम्म लम्बिने हो त्यो अनुमान गर्न गाह्रो छ।’ मोदीले नेपाल अझै कति लामो समय संकटबाट गुज्रिनु पर्ने हो त्यो पनि भन्न पनि कठिन रहेको उल्लेख गर्नु भएको छ। मोदीले भन्नुभएको छ,‘नेपालका जनताका लागि मैले फेरि भगवान गौतम वुद्धको प्रार्थना गर्छु, नेपालका पीडित भाइबहिनीहरुलाई संकटबाट मुक्ति पाउन धैरै शक्ति मिलोस्। नेपाल संकटबाट मुक्त भएर शक्तिशाली बनोस्। ’ मोदीले अहिले विश्व नै संकटबाट गुज्रिरहेको समेत बताउनु भएको छ। ‘विश्व नै अहिले संकटबाट गुज्रिरहेको छ। विश्वका धेरै धेरमा एकले अर्को मान्छेलाई मार्ने क्रम चलिरहेको छ। यसको समस्या समाधान हुन जरुरी छ,’ मोदीले भन्नुभएको छ। उहाँले भारतमा भविष्यमा भगवान गौतम वुद्धको मन्दिर बनाउने आफ्नो सपना रहेको बताउनु भयो। ‘भगवान गौतम बुद्धको अवशेष र सुनको डिब्बा भेटिएको छ। त्यो अवशेष अहिले एमएस युर्निभर्सिटीमा राखिएको छ,’ उहाँले भन्नुभयो,‘ हामीले भविष्यमा एउटा भव्य मन्दिर बनाउने छौं। जुन विश्वभर भगवान वुद्धबाट प्रेरणा पाउने प्रेरणादायी




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger