रक्सी खाएर बाटोमा हिँडदाँ म्यादी प्रहरी कुमार र बृद्ध दीपक वीच झगडा भएपछि ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको बताइएको छ ।
हत्यापछि पाख्रिन फरार भएका थिए तर उनलाई प्रहरीले कुकुरको प्रयोग गरेर पक्रन सफल भएको बताइएको छ ।कुकुरले संकेत गरेको बाटो पछ्याउँदै जादाँ पाख्रिन पक्राउ परेका हुन्।
Post a Comment