Latest Updates :

वैदेशिक रोजगारीको क्रममा विदेशमा हुनुहुन्छ र कन्पनीले बस्ने ठाँउ नदिएको कारण आफै कोठा खोज्दै हुनुहुन्छ भने यि वेबसाईटहरुले तपाईलाई सहयोग पुर्याउँछन्

SHARE THIS POST :
वैदेशिक रोजगारीको क्रममा विदेशमा हुनुहुन्छ र कन्पनीले बस्ने ठाँउ नदिएको कारण आफै कोठा खोज्दै हुनुहुन्छ भने यि वेबसाईटहरुले तपाईलाई सहयोग पुर्याउँछन् । तर विदेशमा कोठाहरु महंगो पर्ने भएकाले यि ठेगानाहरुमा सम्पर्क गर्नुभन्दा पहिला आफ्नो साथिभाईहरुसँग बस्न सकिन्छ कि भनेर बिचार गर्नुहोस् ।

पाईने सेवाहरु:

कम्पनीले बस्ने सुविधा नदिएमा बाहिर कोठा खोज्न सहयोग गर्ने
मलेसिया: http://www.ibilik.my/rooms

साउदी अरेबिया: http://sa.fridaymarket.com/property-for-rent-in-saudi_arabia-600

कतार: http://www.qatarliving.com/v3/classifieds/search/category/residentials

यूएई: https://dubai.dubizzle.com/property-for-rent/rooms-for-rent-flatmates/

कुवेत:http://www.indiansinkuwait.com/iikclassifieds/ListClassifieds.aspx?ctg=Accomodation%20Available&loct=Salmiya
from shuvayatra

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger