Latest Updates :

जन्मिएको बच्चालाई आमाले खाल्डो खनेर पुरिन्, ३ दिनपछि नवजात शिशुको जिवितै उद्धार गरियो

SHARE THIS POST :

एजेन्सी । ९ महिना कोखमा राखेर जन्म दिएको आफ्नो सन्तानलाई कसैले जिउँदै गाड्ने कल्पना गर्न सक्छन् ? धेरैको उत्तर सक्दैनन् भन्ने आउँछ । तर साउथ अफ्रिकाको पेडकमा एक २५ वर्षकी आमाले आफ्नो नवजात सन्तानलाई जीवितै जमिनमा गाडेपछि हंगामा मच्चिएको छ ।
अवैध सम्बन्ध मार्फत जन्माएको बच्चालाई ति आमाले जन्मिए लगत्तै जमिन मुनी खाल्डो खनेर गाडेको ३ दिनपछि पेडकमा एक कारखानामा काम गर्ने मजदुरहरुले नजिकै बच्चा रोएको आवाज सुनेपछि बच्चालाई तत्कालै उद्धार गरिएको हो
उक्त बच्चाको भाग्य बलियो भएका कारण उनलाई बचाएको खबर सुनेर देख्नेहरु सबै चकित परेका थिए । ति महिलाको अनैतिक सम्बनधका बारेमा भने केही खुलाइएको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger