अन्तराष्ट्रिय मिडियाका अनुसार कोरियाले प्रहार गरेको मिसाइल ४ सय ५० किलोमिटर दूरी पार गरेर जापानको समुद्री क्षेत्रमा खसेको बताइएको छ ।
उत्तर कोरियामाथि कुनै पनि किसिमको आणविक गतिविधि गर्न तथा मिसाइल परीक्षण नर्गन संयुक्त राष्ट्रसंघले लगातार भन्दै आएपनि तर उत्तरकोरीयाले यस्तो काम गर्न रोकेको छैन् ।
Post a Comment