खबर अनुसार २५ मेका दिन मुम्बईमा आयोजना हुने एक कार्यक्रममा मोदी सहभागी हुने र सोही समय उनको हत्याका लागि ५० करोड रुपैयाँ इनाम दिने प्रस्ताव आएको छ ।को हो कुशल ससोनी त्यसबारेमा केही नखुलाए पनि सोनीले उक्त प्रस्तावलाई ठट्टाका रुपमा लिएको भए पनि पछि विषय गम्भीर लागेर प्रहरीलाई खबर गरेको बताइएको छ ।
गुजराती भाषाको लयमा ती व्यक्तिले कुरा गरेका हुनाले उक्त व्यक्ति भारतीय नै हुन सक्ने बताइएको छ । यस्तो खबर आएपछि भारतिय प्रहरीले साइबर सेललाई यस विषयमा थप छानविनका लागि परिचालन गरिसकेको बताइएको छ ।
Post a Comment