Latest Updates :

यी महिला हुन् की मेसिन ? जसले २५ वर्षमा २१ सन्तानको जन्म दिईन

SHARE THIS POST :
२५ वर्षमा २१ सन्तानको जन्म एक महिलाले कति जनासम्म बच्चा जन्माउलिन् ? त्यो दम्पतिको इच्छा, प्रजनन क्षमता, स्वास्थ्य लगायतमा फरक पर्छ । सबै चिज अनुकुल भयो भने एक महिलाले
छोटो समयमै कतिसम्म बच्चा पाउन सक्दिरहेछिन् भन्ने कुरा भारतकी एक महिलाले उदाहरण पेश गरेकी छिन् । भारतको राजस्थानकी एक महिलाले २५ वर्षमा २१ वटा छोराछोरी जन्माएर सबैलाई चकित बनाएकी छिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger