Latest Updates :

बलिउडमा डेव्यु गर्दै छन् सैफ का छाेरी सारा अलि खान

SHARE THIS POST :

एजेन्सी/ बलीउड अभिनेता सैफ अली खानको छोरी सारा अली खान चाडैनै ठुलो पर्दामा देखिने भएकी छिन्  । सैफ  र अमृताको छोरी सारा निर्माता करन जौहरको फिल्म स्टुडेंट ‘अफ द इयर’ को सीक्वल मा टाइगर श्राफसँग पर्दा सयर गर्ने भएकि छिन् । करनको नजिको सम्बन्ध सैफ र करिना हुनुले पनि साराको हातमा फिल्म आएको भन्ने कुराले बलिउड तातिरहेकाे छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger