Latest Updates :

देउवालाई यो भन्दा ठुपो पिडा के होला हेर्नुहोस नसोचेकै घटना भो

SHARE THIS POST :
प्रकाशित मिति: May 10, 2017
अज्ञात समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेदवारको गाडी मंगलबार मध्य रातमा जलाएका छन् । गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग१ज ५१४८ नम्बरको जिपमा गएराति अपरीच समूहले आगजनी गरेको हो।

जिप घाचोकको टुसे भन्ने स्थानमा पार्किङ् गरेकै स्थानमा आगो लगाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार रातको १२:३० मा गाडी आगो लगाएर जलाइएको हो। आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ। उक्त गाडी गाउँपालिकाकै उपप्रमुख उम्मेदवार टेकन शोभा गुरुङको भएको बताइएको छ।


केही दिनअघि मात्रै सार्दिखोलामा काँग्रेसका माछापुच्छ्रे गाउँपालिका उम्मेदवारको गाडीमा आगजनी गरेको थियो। आगजनीको आरोपमा विप्लप माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेका थियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger