Latest Updates :

यी एमालेकी महिला अध्यक्ष जसले प्रचण्डलाई एकाएक खुसि पारे भने केपी ओलीलाई सहनै नसकिने पिडा दिए ! चुनावको मुखैमा यस्तो काम गरिन्

SHARE THIS POST :
वैशाख,कञ्चनपुर । नेकपा एमालेमा लामो समयदेखि आवद्ध कञ्चनपुरकी एकजना चर्चित महिला नेतृले एमालेले आफुसंग राजनीतिक बेइमानी गरेको भन्दै पार्टी परित्याग गरेकी छिन् । नेकपा एमालेमा आवद्ध महिला नेतृ मोनिका भट्ट सो पार्टी परित्याग गर्दै नेकपा माओवादी केन्द्मा प्रवेश गरेकी हुन।

शुक्लाफाँटा नगरपालिकाको एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्ष रही काम गरिरहेकी मोनिका भट्टले शुक्रबार एक विज्ञप्ती मार्फत नेकपा एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश भएको घोषणा गरेकी हुन ।
यस अघि एमालेको विभन्न तहमा रही काम गरेकी नेतृ भट्ट यस अघि नेकपा एमालेबाट स्थानिय निकायको चुनावमा शुक्लाफाँटा नगरपालिकाको उप मेयर पदकी दावेदार रहेकी थिईन् ।
उनले शुक्रबार जारी गरेको विज्ञप्तीमा एमालेभित्र चरम व्याक्तिवाद हावि रहेको र ईमान्दार सक्षम कार्यकर्ताहरुको अवमुल्यन गर्ने , पाखा लगाउने कार्य भएको आरोप समेत लगाइएको छ ।

नगर स्तरिय महिला संजालको अध्यक्ष समेत रहीकी नेतृ मोनिका भट्ट झलारी

नगर स्तरिय महिला संजालको अध्यक्ष समेत रहीकी नेतृ मोनिका भट्ट झलारीका विभिन्न संघ संस्थाहरुमा अबद्ध रहेकी छन् । उनले अग्रगामी पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र मा प्रवेश भएको भन्दै नेकपा माओवादी केन्द्र को झण्डामुनी गोलबन्द्ध हुन सम्पुर्ण देशभक्त, प्रगतीशील तथा इमान्दार कम्युनिष्ट क्रान्तिकारीहरुलाई समेत आह्वान समेत गरेकी छिन् । न्युज सेवाबाट


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger