Latest Updates :

किम जोङ उनको ‘हत्या षड्यन्त्र’ : हत्या गर्न तीन लाख डलर

SHARE THIS POST :
काठमाडौं । अमेरिकी र दक्षिण कोरियाली एजेन्टहरूले उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्ने षड्यन्त्र बुनिरहेको उत्तर कोरियाले दाबी गरेको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाब चुलिएकै वेला शुक्रबार उत्तर कोरियाले सो दाबी गरेको हो ।
अमेरिकाले आतंककारी समूह पठायो
कोरियाली नेताको हत्या गर्न अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सिआइए) र दक्षिण कोरियाली गुप्तचर निकायको सहयोगमा ‘अतिवादीको एउटा समूह’ उत्तर कोरिया छिरिसकेको उत्तर कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । नेता उनलाई जैविक र रासायनिक हमला गर्ने षड्यन्त्र भएको पनि सो मन्त्रालयले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger