म येस्तो गित गाउछुका मुख्य कलाकार पल शाह र पुजा शर्मा सङ गरिएको रमाइलो कुराकानि।चलचित्र अब चाडै नै छायान्कन मा जादैछ।अर्जुन पोख्रेलको सङित रह्ने म येस्तो गित गाउछु लाइ सुदर्शन थापाले निर्देशन गर्दैछन्।चलचित्र प्रेमकथा बन्ने यो चलचित्रमा पल र पुजाको जोडि देखिनेछ.
Post a Comment