Latest Updates :

कमल थापालाई चुनावको मुखैमा सोच्नै नसकिने यत्ति ठुलो पिडा ! हेर्नुहोस सिन्धुपाल्चोकमा यस्तो भयानक घटना घट्यो >>>{भिडियो हेर्नुहोस}

SHARE THIS POST :
चौतारा । चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नंको जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बुधबार बेलुका भएको सो दुर्घटनामा ६ जनालाई उपचारका लागि राजधानी लगिएकोमा चारजना डिस्चार्ज भएको र अन्य दुईजना त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले बताए ।

दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–८ निवासी दलित महिला सदस्य उम्मेदवार अम्बिका परियार र ७० वर्षीय नर्वे तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ ।

तल आफ्नो प्रतिक्रिया दिनुहोस !

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger