Latest Updates :

तपाई यदि लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ भने मंगलबारको दिन यसो गर्नुहोस्

SHARE THIS POST :

 यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ भने मंगलबारको दिन यसो गर्नुहोस् तन्त्र मन्त्रबाट मुक्ति पाउन मंगलबारको दिन यसो गर्नुहोस् यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ। आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ। नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छएक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस। त्यसपछि उक्त नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् तर बिस्तारै । र नरिवललाई अन्य मन्दिरमा लगेर पुरै जलाई दिनुहोस।कुनै मन्दिरहरुमा यज्ञ चलिरहेको छ भने त्यसमा लगेर जलाई दिन पनि सक्नु हुन्छ।यसो कम्तिमा पनि ५ पटक प्रत्येक मंगलबार गर्नुहोस। यसो गरेमा तपाई तन्त्र मन्त्रबाट मुक्ति पाउन सक्नु हुन्छ भिडियो हेर्नुहोस


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger