Latest Updates :

चर्चित नायिका परिणिती चोपडा बलिउडमा आउनुअघि यस्तो काम गर्थिन

SHARE THIS POST :
एजेन्सी- बलिउडमा पछिल्लो समयकी चर्चित नायिका परिणिती चोपडाको फिल्म मेरी प्यारी बिन्दु लागिरहेको छ । फिल्मले राम्रै व्यापार गरेको बताइन्छ ।उनी केही समय खाली रहेपछि फिल्म मेरी प्यारी बिन्दमा काम गरेकी हुन् ।

चर्चित नायिका प्रियंका चोपडाकी बहिनी समेत रहेकी नायिका परिणितीले बलिउडमा सजिलै प्रवेश नपाएको बताइएको छ । अभिनेत्री बन्ने कुनै सपना नबोकेकी उनी अहिले आएर बलिउडमा चलेकी नायिकामा गनिन्छिन् ।

उनी खासमा बैंकर थिइन र बैंकर नै बन्न चाहन्थिन्। तर सोचभन्दा फरक उनी नायिका बनेर निस्कीएकी छिन् । उनी सुरुमा यशराज फिल्म्समा पश्लिक रिलेसनमा काम गर्थिन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger