Latest Updates :

शुक्रबारको दिन अब कतारमा कामदारले अनुवार्य विदा पाउने: सामाजिक मन्त्रालय (सेयर गरि सबैलाई जानकारी दिउँ

SHARE THIS POST :

प्रवासी श्रमिकहरुको अधिकार सुनिस्चित जुटाउने अभियानलाई निरन्तर रुपमा अगाडी बढाउंदै कतार सरकार प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतारमा सम्पूर्ण रोजगारदाता कम्पनि हरुलाई शक्रबारको दिन विदा दिन भनेको छ ! यस अघि केहि कम्पनि हरुले कतारमा आफ्नो कामदारलाइ शुक्रबारको दिनमा पनि काम लगाउदै आएका थिए !

कतार श्रीमिक नियम लेख न ७५ लाइ उल्लेख गर्दा मन्त्रालयले आफ्नो ट्वीटरमा पोस्ट गरेको छ ” प्रत्यक कामदारले हप्तामा एक दिन रेस्ट पाउनु पर्छ उक्त दिन काम नगरे पनि कम्पनीले पेय गर्नु पर्ने हुन्छ” मन्त्रालयले उल्लेख गरेको छ !

शुक्रबार सबै कामदार हरुको लागि रेस्ट डे हुने छ यदि कामदार शुक्रबारको दिन शिफ्टमा रहेर काम गरेको छैनन भने !

कतार श्रम कानुन लेख न ७८ अनुसार अपर्वासी कामदार हरुले विभिन्न चाड पर्व गरेर कुल १० दिन वैतनिक विदा पाउछन जस्मा ३ दिन ईड अल फिटर, ३ दिन ईड अल अधा र १ दिन राष्ट्रीय दिवस पनि सामेल छन् ! बाकीं ३ दिन कम्पनीले दिनु पर्ने हुन्छ !

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger