Latest Updates :

अन्तराष्ट्रिय फिल्म फेस्टिभल कान्सको ओपनिङ सेरेमोनिमा २० वर्षिया अमेरिकी मोडल बेला हडिडको ड्रेसले धोका दिए पछी क्यामेरामेनहरु रमाए (भिडियो सहित)

SHARE THIS POST :

४ जेठ, एजेन्सी। ७० औँ अन्तराष्ट्रिय फिल्म फेस्टिभल कान्सको ओपनिङ सेरेमोनिमा नायक, नायिका तथा मोडल रेड कार्पेटमा फेसनेवल ड्रेसअपमा फोटो खिचाउन मस्त थिए। अनि भित्रिइन मोडल बेला हडिड। उनले लगाएको लुगाले धोका दिएपछि उनी फेरि एक पटक चर्चमा आएकी छिन्।
यी २० वर्षिया अमेरिकी मोडलले अघिल्लो वर्ष पनि आफ्नो रातो गाउनको कारण विवाद निम्त्याएकी थिइन।

यो पटक पनि अघिल्लो वर्ष झै भयो। गाउनमा उपस्थित उनको गाउनले धोका दिएपछि अनपेक्षित भयो, उनका भित्री वस्त्रमाथी क्यामेरा तेर्सिए। आफ्नो पितासंग फोटो समेत खिचाएकी उनको चर्चा भने यो पटक पनि वार्डरोव मालफङ्क्सनकै कारण भयो। असजिलो अवस्था आएपछि उनले पटक पटक लुगा मिलाउने कोसिस गरिन। तापनि क्यामेराको अघि आफ्नो प्रोफेसनालिजम भने उनले गुमाइनन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger