१५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते भएको बताइएको छ । घाइते गाहाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बन बिरालोलाई मार्न गोली हान्दा छिमेकीको छातीमा लागेपछि
रुपन्देही- बुटवलमा वन बिरोलो मार्न पड्काएको बन्दुकको छर्रा लागेर एकजना घाइते भएका छन् ।
१५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते भएको बताइएको छ । घाइते गाहाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
१५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते भएको बताइएको छ । घाइते गाहाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Labels:
Featured
,
National News
Post a Comment