छविलाल र पूर्णबहादुरको परिवारको बसेको घरमा एकपछि अर्को अपत्यारिलो घटना दोहोरिदै छिमेकीहरु समेत त्रसित हुन पुगेका छन् । यतिखेर उक्त अपत्यारिलो घटना भएको स्थानमा सुरक्षाकर्मी समेत पुगेका छन् ।तर सुरक्षाकर्मीहरु समेत अन्यौलमा परेका छन् । त्यस्तै उक्त अनौठो घटनाभएको ठाउँमा सयौंको संख्यामा सर्वसाधारणहरु समेत पुगेका छन् ।तर सबै अन्यौल ग्रस्त रहेका छन् ।
सुतिरहेको बालकको घाटीमा चक्कु भेटिएपछि, दमौलीको मालपोतको लाइनमा एकपछि अर्को रहस्यमय घटना
छविलाल र पूर्णबहादुरको परिवारको बसेको घरमा एकपछि अर्को अपत्यारिलो घटना दोहोरिदै छिमेकीहरु समेत त्रसित हुन पुगेका छन् । यतिखेर उक्त अपत्यारिलो घटना भएको स्थानमा सुरक्षाकर्मी समेत पुगेका छन् ।तर सुरक्षाकर्मीहरु समेत अन्यौलमा परेका छन् । त्यस्तै उक्त अनौठो घटनाभएको ठाउँमा सयौंको संख्यामा सर्वसाधारणहरु समेत पुगेका छन् ।तर सबै अन्यौल ग्रस्त रहेका छन् ।
Labels:
Featured
,
National News
Post a Comment