यी हुन्, सिक्स प्याक बनाउने नेपाली नायकहरु - कसैले २ लाख खर्च गरे, कसैले मासु खान थाले- को राम्रो?
‘प्रेमगीत’ का चक्लेटी अनुहार र लुरे एवम् मायालु लुक्सका अभिनेता प्रदीप खड्का यतिबेला सिनेमा ‘पे्रमगीत–२’ को लागि कसिलो ज्यान बनाउँदै छन् । उनले यो सिनेमाको लागि सिक्स प्याक बनाउने कुरा चल्दै आएको छ । उनले ज्यान बनाउनकै लागि दुई महिनाको छुट्टी लिएका छन् भने अहिले घण्टौं समयसम्म उनी जिममा
Labels:
Featured
,
National News
Post a Comment