Latest Updates :

एक सातादेखि पत्रकार हिरासतमा, प्रहरीले झुटो मुद्धा लगाएर

SHARE THIS POST :

गोरखा -यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ ।

मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ ।

उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता हुन्, यो खबर आजको कान्तिपुरमा छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger