Latest Updates :

जन्मेको २४ महिनाबाटै दैनिक ४० ओटा चुरोट पिउने बालक अहिले के गर्दै होलान !! हेर्नुहोस !

SHARE THIS POST :
आजभन्दा करिब ७ वर्ष पहिले सञ्चार माध्यममा एउटा समाचारले जो कोहिलाई पनि अचम्मीत पार्यो । त्यो थियो एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषय । इन्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नाका ती बालक अहिले र्ना वर्ष का भएका छन ।
उनकी आमाका अनुसार जब उनी १८ महिनाको थिए एक दिन उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिएका थिए । त्यसपछि दिन प्रतिदिन चुरोट तान्दै गएका ती वालक दिनमै ४० खिल्ली चुरोट पिउन थाले ।

जसका कारण पछि उनको स्वास्थ्य अवूथा निकै कमजोर बन्न पुग्यो । त्यसलाई रोक्न त्यहाँको सरकार तथा विभिन्न सरोकारवालाहरुले निकै मिहिनेत गरेपछि उनको चुरोट पिउने बानि बिस्तारै कम हुदै गयो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger