Latest Updates :

बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ, दुर्घट्नाको कारण ?

SHARE THIS POST :

धादिङ – सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ गईरहेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

धादिङबेसी ल्यानटार रुटमा चल्ने नियमित बस विग्रिएको घट्नास्थल नजिकै रहेको एउटा बोडिङ् स्कुलको बसले यात्री हालेर हिंडेका केही समयपछि नलकण्ठ नगरपालिका ११ भकारे भन्ने स्थानमा पुगेपछि दुर्घट्ना भएको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger