Latest Updates :

गेस्ट हाउसमा लक्ष्मीको हत्या गरी भागेका बद्री पक्राउ

SHARE THIS POST :

काठमाडौं, २७ वैशाख । वैशाख २३ गते शनिबार कोटेश्वरस्थित होटेल होम एन्ड गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी काभ्रेपलान्चोक महाँकालचौरकी २८ बर्षकी लक्ष्मी तामाङका हत्यारालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो ।

गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger