Latest Updates :

पृथ्वीनारायण शाहले २१ वर्षमै नेपाल एकिकरण सुरु गरेका हुन्- रन्जु दर्शना/

SHARE THIS POST :

बुवालाई भेटिसकेपछि नागरिकता बन्न कुनै समस्या भएन । मोरङ जिल्ला प्रशासनबाट हातमा नागरिकता लिएर निस्कँदा उनी आधी खुशी र आधी दुःखी थिइन् । खुशी यस अर्थमा कि उनी औपचारिक रुपमा नेपालको नागरिक भइन् । दुःखी यस मानेमा कि यो नागरिकतामा उनलाई जन्माउने र एक्लै हुर्काउने आमाको नामोनिशान थिएन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger