Latest Updates :

१९ बर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई दुव्र्यवहार गरेपछि..

SHARE THIS POST :

राजविराज – सुस्त मनस्थिति भएकी १९ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले सप्तरी कृष्णासवरन गाउँपालिका २ सीतापुरका २६ बर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको हो ।

आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger