उनले अहिलेसम्म गणना गरिएको मतमा रञ्जुले १९ मत ल्याएकी छिन् ।त्यस्तै एमाले र राप्रपाका संयुक्त उमेद्बार विद्यासुन्दर शाक्यले १७ र नेपाली काँग्रेसका राजुराज जोशीले १४ मत ल्याएका छन् ।धेरै आशा गरिएका साझा पार्टीका किशोर थापाले ६ मत ल्याएका छन् ।
काठमाडौंबाट आयो सबैलाई चकित पार्ने खबर, २१ वर्षे रञ्जुले चर्चित उम्मेदबारलाई पछि पार्दै लिइन अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले अग्रता लिएकी छिन् ।
उनले अहिलेसम्म गणना गरिएको मतमा रञ्जुले १९ मत ल्याएकी छिन् ।त्यस्तै एमाले र राप्रपाका संयुक्त उमेद्बार विद्यासुन्दर शाक्यले १७ र नेपाली काँग्रेसका राजुराज जोशीले १४ मत ल्याएका छन् ।धेरै आशा गरिएका साझा पार्टीका किशोर थापाले ६ मत ल्याएका छन् ।
उनले अहिलेसम्म गणना गरिएको मतमा रञ्जुले १९ मत ल्याएकी छिन् ।त्यस्तै एमाले र राप्रपाका संयुक्त उमेद्बार विद्यासुन्दर शाक्यले १७ र नेपाली काँग्रेसका राजुराज जोशीले १४ मत ल्याएका छन् ।धेरै आशा गरिएका साझा पार्टीका किशोर थापाले ६ मत ल्याएका छन् ।
Labels:
Featured
,
National News
Post a Comment