Latest Updates :

चाबहिलको व्यस्त सडकमै शव जलाइयो

SHARE THIS POST :
प्रकाशित मिति: May 3, 2017
काठमाडौं । काठमाडौंको चाबहिलमा सडकमै शव जलाइएको छ। मंगलबार दिउँसो ओम अस्पतालको पछाडिको सडकमै शव जलाइएको हो | स्थानीय गुठीयारले परम्परागत रुपमै सडक छेउमा शव जलाउदै आएको स्थानीय बताउछन्। प्रहरीले यो विषयमा जानकारी भएको तर कतैबाट उजुरी नआएको बताएको छ।

गौशला प्रहरी वृत्तका प्रमुख डिएसपी नवराज कार्की भने, ‘घटनाबारे जानकारी पाएका छौँ तर स्थानीयको परम्परागत संस्कार भएकाले यो विषयमा कतैबाट उजुरी आएको छैन।’ आजको अनपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger