कान्स फिल्म फेस्टिबलमा प्रियंकाकी आमा मधु चोपडाले पोष्टर र टिजर एकसाथ सार्वजनिक गरेकी हुन् ।
आमाबुबाबाट छुट्टिएको बालबालिकाको कथामा बनेको चलचित्रको पोष्टरमा पनि दुई बालबालिका मात्र देखाइएको छ ।
चलचित्र चोपडाको पर्पल पिबल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेको यो माओवादी द्वन्द्वका प्रभावहरु समेत देखाइएको बताइएको छ ।
Post a Comment