Latest Updates :

रहस्य खुल्योः मेरीबास्सैबाट धुर्मुस-माग्नेले रक्सी खाएर इकुलाई निकालेका थिए ||

SHARE THIS POST :
हाँस्य टेलिसिरियल मेरीबास्सैमा एक समय निकै नै चर्चित पात्र हुन् इकु । इकु नामबाट चर्चित बनेका सुलेमान शंकरले केहि भागसम्म अभिनय गर्दा गर्दै मेरीबास्सैबाट निकालिएको थियो । सुलेमानले मेरीबास्सैबाट निकालीएको रहस्य आर्टिस्ट खबरसँग खोलेका छन् । जुन भिडियोमा हेर्नसक्नुहुनेछ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger