ब्लाष्टखबर
५७ करोड भ्रष्ट्रचार गर्ने तीन श्रीमतीका पोई यातायातका लेखापाल,थप अनुसन्धान हुदै
इटहरी । कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यालयको ५७ करोड राजश्व हिनामिना गर्ने मुख्य अभियुक्त लेखापाल सुरेश अधिकारी अझै सम्म फरार छन् । कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यालयको ५७ करोड राजश्व हिनामिना गरेर विलासी जीवनशैली बिताउदै अाएका उनी कर्तुत खुलेपछि फरार भएका छन्। फरार लेखापाल अधिकारीकाे जिबनशैलीले पनि निकै चर्चा पाएकाे छ । अधिकारीसहितको कर्मचारी विस्तृतमा पढ्नुस्
Labels:
Featured
,
National News
Post a Comment