Latest Updates :

बाहुबली–२’ को सफलता पछि निर्मातालाई धम्कि,छ जना पक्राउ

SHARE THIS POST :

‘बाहुबली–२’ को सफलता पछि यसका निर्मातालाई धम्की दिने र रकम माग्ने ६ व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।ती व्यक्तिले रकम नदिए चलचित्रलाई पाइरेट गर्ने धम्की दिएका थिए ।

‘मिड–डे’का खबरअनुसार हैदरावाद प्रहरीले निर्माता करण जोहर र अन्यसँग १५ लाख माग गरेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यी ६ व्यक्ति मध्ये एकजना बिहारको एउटा सिनेमा घरका मालिक पनि थिए । प्रहरीका अनुसार यो समूहले अन्य चलचित्रसमेत पाइरेट गर्दै आएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger