Latest Updates :

जिका भाइरसको संक्रमण फैँलिदा, तीन गर्भवती महिलामा पनि देखियो

SHARE THIS POST :
एजेन्सी- भारतमा तीन गर्भवती महिलामा जिका भाइरस फेला परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको बताइएको छ ।

अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको तथा केही समयअघि मात्र संक्रमणमुक्त घोषणा गरिएको थियो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग मध्य अफ्रिकी देशबाट फैलिएको र ब्राजिल हुँदै कोलम्बियाका नागरिकमा संक्रमित भइसकेको बताइएको छ ।

अन्तराष्टिय मिडियाका अनुसार बिशेष गरी यो रोगको कारणबाट नवजात शिशु संक्रमित हुने हुँदा कतिपय मुलुकले आफ्ना महिला नागरिकलाई केही समय गर्भवती नबन्न अपील
गरेको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger